२० वैशाख ,काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने, ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको… Continue reading अर्थमन्त्रीले किन गरे जोखिम मोल्ने कुरा ?
Tag: #वर्षमान पुन
वर्षमान पुनकी आमामाथि गोली प्रहार
२ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छिन् । उनको खुट्टामा गोली लागेको छ । अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तीर्थमाली काठमाडौंको गैरीधारामा कान्छो छोरासँग बस्दै आएकी थिइन् । गोली किन चल्यो खुलिनसकेको… Continue reading वर्षमान पुनकी आमामाथि गोली प्रहार
स्वास्थ्यमा समस्या आएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो
३० पौष, काठमाडौं । चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ। उनी गत बुधबार रोल्पा पुगेका थिए।वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६… Continue reading स्वास्थ्यमा समस्या आएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो
जण्डिस पिडित माओवादीका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाँदै
१६ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। चीन–नेपाल… Continue reading जण्डिस पिडित माओवादीका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाँदै