कस्तो हुनेछ २४ घण्टाको मौसम ?

२१ कार्तिक , काठमाण्डौ । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली… Continue reading कस्तो हुनेछ २४ घण्टाको मौसम ?

अब सात दिन पछिसम्मको मौसम थाहा हुने

५ वैशाख , काठमाण्डौ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेका कारण देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई… Continue reading अब सात दिन पछिसम्मको मौसम थाहा हुने

कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

२७ कार्तिक, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली… Continue reading कस्तो छ आजको मौसम ? कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.