नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?

२६ साउन,एजेन्सी । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा खड्का तीन दिवसीय चीन भ्रमणमा गएका हुन् । खड्का र वाङबीच क्विनदाओमा भेट भएको हो । भेटमा दुई समकक्षीबीच सौहार्दपूर्ण र फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ… Continue reading नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.