३ असोज , एजेन्सी । नेपाली विद्यार्थीहरुको समेत प्रमुख गन्तब्य बनेको क्यानडाले आगामी आर्थिक वर्षदेखि विदेशी विद्यार्थीको कोटा थप कटौती गर्ने भएको छ । क्यानडाका प्रधानमन्त्रीले नै विदेशी विद्यार्थी कटौती गर्ने भनी घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एउटा… Continue reading क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती
क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती