विप्लवले भोली विशेष पत्रकार सम्मेलन गदै

२४ माघ , काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो ।समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’… Continue reading विप्लवले भोली विशेष पत्रकार सम्मेलन गदै

नेपाल बन्दको नालीबेली, कतै ठप्प, कतै प्रभाविहीन

७ भदौ , काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न स्थानमा आंशिक रुपमा परेको छ । देशभर केही स्थानमा सहज रुपमा यातायातका साधन संचालन भएका छन् भने विद्यालय क्षेत्र भने बन्द रहेको छ । बन्दको प्रभाव प्रदेश १ को राजधानी विराटनगर प्रदेश २ को जनकपुर तथा… Continue reading नेपाल बन्दको नालीबेली, कतै ठप्प, कतै प्रभाविहीन

पक्राउ पुर्जी जारी भएपछि बोले विप्लव ,के फेरि देश द्वन्द्वतिर जाने हो ?

१६ साउन,काठमाण्डौ । नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको… Continue reading पक्राउ पुर्जी जारी भएपछि बोले विप्लव ,के फेरि देश द्वन्द्वतिर जाने हो ?

अदालतले पुर्जी काट्नुको कारण बुझ्न गाह्रो भयोः हेमन्तप्रकाश वली ‘सुदर्शन’

१६ साउन, काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । विप्लवको साथ छाडेर नेकपा बहुमत गठन गरेका नेताहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेकपा बहुमतका सचिवालय सदस्य हेमन्तप्रकाश वली… Continue reading अदालतले पुर्जी काट्नुको कारण बुझ्न गाह्रो भयोः हेमन्तप्रकाश वली ‘सुदर्शन’

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी

१६ साउन, ललितपुर । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने… Continue reading नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी

विप्लव निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई दले कालो मोसो

१७ असार ,काठमाण्डौ ।पाठ्यपुस्तकको अभाव गराएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालो मोसो दलेका छन् ।राजधानीसमेत, देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको आरोपमा झामाथि दुर्व्यवहार गरिएको हो ।अखिल क्रान्तिकारी०केन्द्रीय समितिको नेतृत्वमा उनकै कार्यकक्षमा कालो मोसो दलिएको हो । विप्लवका विद्यार्थी नेता… Continue reading विप्लव निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई दले कालो मोसो

विप्लव पार्टी द्धारा एमसीसीको कार्यालय घेराउ

३० जेठ, काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रर्दशन गरेको हो । प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । विप्लव नेतृत्वको नेकपाले… Continue reading विप्लव पार्टी द्धारा एमसीसीको कार्यालय घेराउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.