सुप्रिम सहकारीमा रविको नाम कसरी जोडियो ?

९ कार्तिक , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन् । उनीविरुद्ध ‘ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ’ बुटवलको सुप्रिम बचत… Continue reading सुप्रिम सहकारीमा रविको नाम कसरी जोडियो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.