फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

२० मंसिर, काठमाण्डौ । आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अमेरिकाको वासिंटन डिसीमा एक समारोहबीच प्रतियोगिताको समूह विभाजन गरेको हो । फिफाको ‘ड्र’ अनुसार साविक विजेता अर्जेन्टिना सहज समूहमा परेको छ । कतार विश्वकप–२०२२ को च्याम्पियन अर्जेन्टिना समूह ‘जे’मा… Continue reading फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.