एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

१५ भदौ , एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा… Continue reading एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्छ : डब्ल्यूएचओ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.