कञ्चनपुरमा भारी वर्षा,महाकालीको बाढी बस्तीमा,१६ सय विस्थापित

२४ असार ,काठमाण्डौ । कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको सूचना अनुसार त्यहाँ १०३ मिमि वर्षा मापन भएको हो । पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारामा ५८८ मिमि, सुन्दरपुरमा ४०९ मिमि र हनमाननगरमा ५५८ मिमि वर्षा भएको छ । बाढी र डुबानको… Continue reading कञ्चनपुरमा भारी वर्षा,महाकालीको बाढी बस्तीमा,१६ सय विस्थापित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.