साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

२९ कार्तिक , एजेन्सी । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नदेखाउन त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ। दूतावासले सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा नेपाली कानुनी समस्यामा पर्न थालेको जनाएको छ। यो खबर आज हामीले नेपाल टाइम्स… Continue reading साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

सामीले फर्कायो वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

१० मंसिर,काठमाण्डौ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका १९ जनाले रकम फिर्ता पाएका छन् । आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये तनहुँका १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । ३३ लाख ८० हजार रुपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा… Continue reading सामीले फर्कायो वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

सामाजिक अभियन्ता तारा बरालको हेलमेट पत्रकार सम्मेलन

११ चैत्र,काठमाडौँ । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरूको न्यायका लागि आफूहरू वैदेशिक रोजगार विभागमा जाँदा कुटाइ खानुपरेको बताउँदै हेल्मेट लगाएर पत्रकार सम्मेलन गरेकी छिन्। पीडितहरूको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरूलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको… Continue reading सामाजिक अभियन्ता तारा बरालको हेलमेट पत्रकार सम्मेलन

श्रम मन्त्रीले फेरे कुरा, वैदेशिक रोजगारीलाई रोक्न असम्भव

६ माघ, काठमाण्डौ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताएका श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक… Continue reading श्रम मन्त्रीले फेरे कुरा, वैदेशिक रोजगारीलाई रोक्न असम्भव

अब वैदेशिक रोजगारीमा जानेले श्रमिकले अनिवार्य तालिम लिनुपर्ने

१२ पौष , काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौंले आग्रह गरेको छ ।वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा… Continue reading अब वैदेशिक रोजगारीमा जानेले श्रमिकले अनिवार्य तालिम लिनुपर्ने

मलेसिया जाने श्रमिकको बायोमेट्रिक परीक्षणमा देखिएको समस्या समाधान गर्न सहमति

२० जेष्ठ ,काठमाण्डौ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच हिजो बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने… Continue reading मलेसिया जाने श्रमिकको बायोमेट्रिक परीक्षणमा देखिएको समस्या समाधान गर्न सहमति

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.