सुनचाँदीको भाउ आज सामान्य घट्यो शुक्रबार जेष्ठ २७ , २०७९ २७ जेष्ठ, काठमाडौँ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । आज तोलामा सुन ३ सय रुपैयाँले घटेर ९७ हजार ...