२० असार, काठमाडौं । इजरायल र इरानबीच गत महिना १२ दिनसम्म चलेको युद्धका बारेमा एकपछि अर्को चकित पार्ने खालका खुलासाहरु भइरहेका छन् । अमेरिकी हमलापछि इरानी परमाणु साइटको स्याटालाइट तस्वीरहरु सार्वजनिक भएका छन् । सुरुमा इरानले आफ्नो फोर्दो लगायतका साइटहरु मा सामान्य क्षतिमात्रै भएको दाबी गरिरहेको थियो । तर अब भने यहाँ व्यापक क्षति भएको… Continue reading इरानी ड्रोन खसाएर साउदीले घोप्यो पिठ्युँमा छुरा
इरानी ड्रोन खसाएर साउदीले घोप्यो पिठ्युँमा छुरा