२८ जेष्ठ ,कपिलवस्तु। कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव शनिबार इनारमा डुबेको अवस्था फेला परेको हो । श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए । उनका… Continue reading तीन दिनदेखि हराइरहेका एक युवकको शव इनारमा भेटियो
तीन दिनदेखि हराइरहेका एक युवकको शव इनारमा भेटियो