१५ साउन,काठमाण्डौ । नेपालमा विद्युत उत्पादन यसको बजार र व्यवस्थापनमा सधै ब्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन् । घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् । उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् । आनन्द अरुणले राखेको… Continue reading शान्ति खोज्दै तपोवन पुगेर नाँचे कुलमान घिसिङ
शान्ति खोज्दै तपोवन पुगेर नाँचे कुलमान घिसिङ