२४ पुष , काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले यसै महिनाबाट लागू हुने गरी ’टुरिस्ट’ वा ’बिज्नेस’ भिसाका लागि आवेदन गर्ने नेपालीहरूले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने देशहरूको सूचीमा नेपाललाई राखेपछि विज्ञहरूले गम्भीरतापूर्वक त्यसको कारण खोजी गरिनुपर्ने बताएका छन् । अमेरिकी सरकारको वेबसाइट ’ट्राभल डट स्टेट डट गभ’मा मङ्गलवार राखिएको सूचनामा अफ्रिका, ल्याटिन… Continue reading भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
Tag: #संयुक्त राज्य अमेरिका
निर्वाचनमा भोट ल्याउन अमेरिकामा पनि अनेकन् तिकडम
४ भदौ , एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ । अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस। ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो… Continue reading निर्वाचनमा भोट ल्याउन अमेरिकामा पनि अनेकन् तिकडम
स्वतन्त्रता दिवसमै अमेरिकामा दर्जनौंको हताहती
२३ असार, एजेन्सी । संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाइरहँदा देशका विभिन्न क्षेत्रमा भने हिंसा भड्किएको छ । दिवसकै क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको… Continue reading स्वतन्त्रता दिवसमै अमेरिकामा दर्जनौंको हताहती
अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित
२३ पौष, एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् । यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो । सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये मेकार्थीले २१६… Continue reading अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित