२९ साउन , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए। सभामुखले सांसद ढकाललाई बोल्न रोकेपछि रास्वपा, राप्रपा र माओवादीसहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाएका… Continue reading रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा
रास्वपा सांसदको माइक काटिएपछि संसदमा हंगामा