सन्दीप हतकडी बिनै अदालतमा उपस्थित

२७ असोज, काठमाण्डौ । एक १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धान सहयोग गर्न भन्दै प्रहरीमा उजुरी परेको एक महिना पछि अमेरिकाबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विमानस्थलमा हतकडी लगाएको प्रहरीले आज पनि अदालतमा विना हतकडी उपस्थित गराएको छ । यसअघि आफै नेपाल फर्किएका सन्दीपलाई आरोपकै भरमा अपराधी करार गर्ने… Continue reading सन्दीप हतकडी बिनै अदालतमा उपस्थित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.