१६ पौष, काठमाण्डौ । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागुऔषध गाँजा बरामद गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित… Continue reading सप्तरीको हनुमाननगर कंकालिनी बाट ८१० केजी गाँजा बरामद
सप्तरीको हनुमाननगर कंकालिनी बाट ८१० केजी गाँजा बरामद