१३ मंसिर , काठमाण्डौ । तीव्र सौर्य विकिरणले उडान नियन्त्रणका लागि महत्त्वपूर्ण डेटा भ्रष्ट पार्न सक्ने चिन्ता व्यक्त गर्दै विमान निर्माता एयरबसले आफ्ना हजारौं विमानहरूका लागि सफ्टवेयर अपडेटको घोषणा गरेको छ । यसले विश्वभरका करिब छ हजार विमानहरूलाई असर गर्नसक्ने बताइएको छ । अमेरिकन एयरलाइन्स, डेल्टा, एयर इन्डिया र विज जस्ता विश्वभरका धेरै एयरलाइन्सहरूले यस… Continue reading सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित
सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित