२२ साउन, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ ।गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६… Continue reading कोरोना संक्रमण बढ्न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा