कोरोना संक्रमण बढ्‍न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा

२२ साउन, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ ।गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६… Continue reading कोरोना संक्रमण बढ्‍न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

१७ साउन,काठमाण्डौ । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ।आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए।घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुर्‍याएका थिए। तर भण्डारीको उपचारका… Continue reading तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

११ असार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा सोही… Continue reading तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु