१२ भदौ, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले रत्नपार्कको सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छौँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ । काठमाण्डौ महानगरपालिकाले… Continue reading काठमाण्डौ महानगरद्धारा भत्काइयो रत्नपार्कको सब–वेमाका अनधिकृत संरचना
काठमाण्डौ महानगरद्धारा भत्काइयो रत्नपार्कको सब–वेमाका अनधिकृत संरचना