२ वैशाख ,एजेन्सी । उत्तर कोरियाका नेता किम जोंग उन फेरि एक पटक विश्वलाई चकित पार्ने जमर्कोमा छन् । अन्तरमहादेशिय क्षेप्यास्त्रहरु बनाएर अमेरिकासहितको टाउको दुखाएका किमले अब विश्वसामू अर्को चुनौती पस्कने तयारी गर्दैछन् । सार्वजनिक भएका नयाँ स्याटालाइट तस्वीरहरुले खुलासा गरेका छन् कि उत्तर कोरियाले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो युद्धपोत बनाइरहेको छ । यो जहाज… Continue reading किम बनाउँदैछन् सबैभन्दा ठूलो युद्धपोत, समुद्रमा विध्वंस मच्चिने
किम बनाउँदैछन् सबैभन्दा ठूलो युद्धपोत, समुद्रमा विध्वंस मच्चिने