२२ पौष, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’
Tag: #सरकारको तयारी
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सरकारको तयारी
६ साउन,काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका हुन् ।स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया… Continue reading स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सरकारको तयारी
‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी
२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आठवटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जस्लाई कर्णाली सिंहदरबार नाम दिइएको छ । हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरबार बनाईने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी दिन… Continue reading ‘कर्णाली सिंहदरबार’ बनाउने कर्णाली प्रदेश सरकारको तयारी