स्वास्थ्य बीमा पनि अब निःशुल्क रहेन

१५ पुष, काठमाण्डौ । गरिब सर्वसाधारणले उपचारबाट बन्चित हुन् नपरोस् भन्नका लागि न्यूनतम शुल्कमा एक वर्षभरि १ लाख सम्मको निःशुःल्क उपचारको प्रवन्ध गरिएको स्वास्थ्य बीमा अब सशुल्क बन्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले अब स्वास्थ्य बीमाबाट गरिने उपचारमा लाग्ने १० प्रतिशत रकम बीमित बिरामीलाई नै तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी… Continue reading स्वास्थ्य बीमा पनि अब निःशुल्क रहेन

स्वास्थ्य बीमाबाट ३ महिनाको औषधि एकैपटक

२९ मंसिर,काठमाण्डौ । झन्झटिलो कागजी प्रक्रिया र अव्यवहारिक प्रावधान रहेको भन्दै स्वास्थ्य बीमाप्रति आम नागरिकको विश्वास गुम्दै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डले व्यवहारिकतालाई हेरेर दीर्घकालीन महत्वका महत्वपूर्ण निर्णयहरु गरेको छ । भर्खरै मात्रै बोर्डको नयाँ नेतृत्वमा आए अध्यक्ष डा. गुणराज लोहनीले अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउन विभिन्न सुधारका निर्णय गरेका छन् । उनका अनुसार… Continue reading स्वास्थ्य बीमाबाट ३ महिनाको औषधि एकैपटक

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सरकारको तयारी

sf7df8f}F, # ;fpg M lzIff tyf :jf:Yo ;ldlt a}7s k|ltlglw;ef, lzIff tyf :jf:Yo ;ldltsf] dªnaf/ a;]sf] a}7sdf of]udfof cfo'j]{b ljZjljBfno ljw]os,@)&^ ;DaGwL 5nkmndf ;xefuLx? . tl:a/ M rG›snf If]qL÷/f;;

६ साउन,काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका हुन् ।स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया… Continue reading स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सरकारको तयारी