आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !

६ चैत , विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ८ महिना पुरा गरिसकेको छ । यो अवधिमा सरकारको कार्यसम्पादन कमजोर देखियो भने आलोचना र विरोध गर्नेहरुको संख्या बढ्दै गएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले त यो सरकारको गठन नै विचौलियाको घरमा भएको, माफिया र भ्रष्टचारीलाई संरक्षण गर्न बनेको भन्दै आएको… Continue reading आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.