२३ पुष,एजेन्सी । प्रहरीको गोली लागेर स्थानीय युवाको ज्यान गएपछि अशान्त बनेको सर्लाहीको बरहथवा सामान्य अवस्थामा फर्किएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमतिपछि गोली लागेर ज्यान गुमाएका बरहथवा नगरपालिका– ६ का युवा जयशंकर साहको शव उठाइएपछि बरहथवा सामान्य अवस्थातर्फ फर्किएको हो । आन्दोलित स्थानीयले राखेका मागको सम्बन्धमा स्थानीय स्तरमा सम्बोधन हुने… Continue reading ११ बुँदे सहमतिपछि तेस्रो दिन उठाइयो जयशंकरको शव
Tag: #सर्लाहीको बरहथवा
बरहथवामा जयशंकरको शव तीन दिनदेखि सडकमै
२२ पुष, काठमाण्डौ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि सडकमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, अहिले सम्म पनि उनको शव सोही ठाउँमा छ । सडकमा लडिरहेको उनको शवलाई सेतो… Continue reading बरहथवामा जयशंकरको शव तीन दिनदेखि सडकमै
सर्लाहीमा गोली चल्यो, एकजनाको मृत्यु, १३ राउन्ड हवाइ फायर
२० पुष,विराटनगर । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो । अस्पतालको स्तरोन्नति गर्ने÷नगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि… Continue reading सर्लाहीमा गोली चल्यो, एकजनाको मृत्यु, १३ राउन्ड हवाइ फायर