अर्थमन्त्री प्रकरणमा सीसीटीभी फुटेज मेटियो भन्ने अनुमानसमेत गर्न नसकिने सर्वोच्चको भनाई

३१ असार, काठमाडौं । सर्वोच्च अदालतले देशको केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन भनी अनुमान समेत गर्न नसकिने टिप्पणी गरेको छ ।अर्थमन्त्रालयको बहुचर्चित सीसीटीभी फुटेज प्रकरणसम्बन्धी एक रिट निवेदनको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतले सुरक्षा मामिलालाई दृष्टिगत गर्दा समेत त्यस्ता फाइल सुरक्षित नै हुने भनी अनुमान गरेको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको… Continue reading अर्थमन्त्री प्रकरणमा सीसीटीभी फुटेज मेटियो भन्ने अनुमानसमेत गर्न नसकिने सर्वोच्चको भनाई

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.