सर्वोच्च पुगे हितेन्द्र, प्राधिकरणबाट नहटाउन अन्तरिम आदेश माग

१८ कार्तिक , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई कार्यकाल पूरा नगरी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अन्तरिम आदेश माग गर्दै सोमबार रिट दायर गरेका हुन् । २०८१… Continue reading सर्वोच्च पुगे हितेन्द्र, प्राधिकरणबाट नहटाउन अन्तरिम आदेश माग

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.