पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास

१९ जेठ, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ । तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप,… Continue reading पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास

सलमान खानलाई आयो ३० अप्रिलमा ज्यान लिने धम्की

२८ चैत ,एजेन्सी । भरतीय चलचित्र उद्योग बलिउडका दबङ अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ। भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनलाई रकी भाइले ३० अप्रिल अर्थात वैशाख १७ गते मार्ने धम्की दिएका हुन्। रकी भाइ जोधपुरमा बस्छन्। उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ। मुम्बई पुलिसले आफ्नो जाँच सुरू गरिसकेका छन्।… Continue reading सलमान खानलाई आयो ३० अप्रिलमा ज्यान लिने धम्की