१९ कार्तिक , काठमाण्डौ । बलिउड सुपरस्टार सलमान खान फेरि एक पटक कानूनी झमेलामा परेका छन् । पान मसलाको विज्ञापनसँग सम्बन्धित विषयमा उनी अदालतमा तानिएका हुन् । राजस्थानको कोटा उपभोक्ता अदालतले सलमान खानको नाममा नोटिस जारी गरेको छ । अभिनेताले प्रचार गरेको पान मसला ब्रान्डको विज्ञापन भ्रामक भएको अनि यसले उपभोक्ताहरूलाई गलत बाटोमा डोराइरहेको आरोप… Continue reading सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा
Tag: #सलमान खान
सलमान खानको टिजरले नै तोड्यो रेकर्ड, कस्तो होला ‘सिकन्दर’ ?
१५ पुष,एजेन्सी । बलिउडका दबङ स्टार सलमान खान अभिनित बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । यसको टिजरले नै रेकर्ड तोडेको छ। सलमान खानको जन्मदिनको भोलिपल्ट सार्वजनिक गरिएको यस फिल्मको टिजरले अलचल मच्चाएको छ। एक्सन प्रदान देखिने चलचित्रको टिजरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । यो टिजर ट्रेन्डिङमा पहिलो नम्बरसम्म पुगेको थियो । सिकन्दरको टिजरलाई… Continue reading सलमान खानको टिजरले नै तोड्यो रेकर्ड, कस्तो होला ‘सिकन्दर’ ?
सलमान खानलाई फेरि मध्यरातमा आयो ज्यान मार्ने धम्की !
२० कार्तिक , काठमाण्डौ। बलिउड सुपरस्टार सलमान खानको जीवन खतरामा छ। पुलिसले सुरक्षा बढाएको छ, तर धम्की सन्देशहरू पठाउन रोकिएको छैन् । उनलाई फेरि मार्ने धम्की दिइएको छ । यस्तै ५ करोड रुपैयाँ माग गरिएको छ। सलमान खानको सुरक्षा बढाइएको भए पनि उनले पाइरहेको धम्कीको शृङ्खला रोकिँको छैन। वास्तवमा मुम्बई ट्राफिक कन्ट्रोल सेललाई लरेन्स बिश्नोईको… Continue reading सलमान खानलाई फेरि मध्यरातमा आयो ज्यान मार्ने धम्की !
सलमानले विश्नोई समुदायलाई पैसाको लालचा देखाए ?
९ कार्तिक ,एजेन्सी । भारतीय सुपरस्टार दबङ अभिनेता सलमान खान यतिबेला सुरक्षा संवेदनशीलताको अवस्थामा छन् । सुरक्षा चुनौतीकै कारण उनले आगामी चलचित्र सिकन्दरको सुटिङ समेत स्थगित गरेका छन् । भारतीय ग्याङस्टर लरेन्स विश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएपछि उनको सुरक्षा समेत बढाइएको छ । यस्तो बेला सलमानमाथि पैसाको लालचा देखाएर विश्नोई समुदायलाई प्रभावित गर्न खोजेको… Continue reading सलमानले विश्नोई समुदायलाई पैसाको लालचा देखाए ?
पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास
१९ जेठ, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ । तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप,… Continue reading पाकिस्तानबाट हतियार ल्याएर फेरि सलमान खानमाथि आक्रमणको प्रयास
सलमानमाथि फेरि धम्की, विश्नोईले लियो जिम्मा
३ वैशाख , एजेन्सी । बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको घटनामा प्रहरीले सम्लग्नहरुको तस्विर सार्वजनिक गरेको छ । आइतबार विहान दुईवटा मोटरसाइकलमा गएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए ।… Continue reading सलमानमाथि फेरि धम्की, विश्नोईले लियो जिम्मा