सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

१९ कार्तिक , काठमाण्डौ । बलिउड सुपरस्टार सलमान खान फेरि एक पटक कानूनी झमेलामा परेका छन् । पान मसलाको विज्ञापनसँग सम्बन्धित विषयमा उनी अदालतमा तानिएका हुन् । राजस्थानको कोटा उपभोक्ता अदालतले सलमान खानको नाममा नोटिस जारी गरेको छ । अभिनेताले प्रचार गरेको पान मसला ब्रान्डको विज्ञापन भ्रामक भएको अनि यसले उपभोक्ताहरूलाई गलत बाटोमा डोराइरहेको आरोप… Continue reading सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा