रवि र छविको आज पेसी

२० कार्तिक , काठमाण्डौ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो… Continue reading रवि र छविको आज पेसी

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

६ भदौ , काठमाण्डौ । मोरङको धनपालथानमा रहेको उमागौरी सहकारी संस्थाको २२ करोडभन्दा बढी रकम हिनामिना भएको  मुद्दामा जिल्ला अदालतको आदेश उल्टिएको छ । जिल्ला अदालत मोरङको सामान्य धरौटीमा रिहागर्ने आदेशलाई उल्टाउँदै उच्च  अदालत विराटनगरले सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहित चार जना प्रतिवादी सँग जनही १ करोड… Continue reading सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

रविका प्रभु बैंक ग्यारेन्टी बस्दा किन उब्जियो शंका ?महेशले खाए गाली

१६ माघ , काठमाण्डौ । सरकारले युवाहरूको स्वरोजगारका लागि ९ वटा प्राथमिक क्षेत्रहरूमा शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर १५ लाखदेखि २ करोडसम्म लोन दिने योजना ल्याएको छ । तर, अझै पनि यो योजना लिन युवाहरुले चप्पल खियाउँदै वाणिज्य बैंकहरूको चक्कर लगाउनु पर्ने अवस्था छ। गरिब तथा मध्यम वर्गले बैंकहरुबाट सहजै ऋण समेत पाउने नसकिरहेको… Continue reading रविका प्रभु बैंक ग्यारेन्टी बस्दा किन उब्जियो शंका ?महेशले खाए गाली

सूर्यदर्शनको थुनछेक बहस आज सक्ने तयारी, आदेश कहिले ?

२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रगतिवादीहरूको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ। सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ र पूर्वसांसद मीना गुरुङका तर्फबाट… Continue reading सूर्यदर्शनको थुनछेक बहस आज सक्ने तयारी, आदेश कहिले ?

रवि छुट्ने आधार ! सहकारीको ऋणमा रविको हस्ताक्षर नक्कली

१८ पुष , काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस भइरहेको छ। रविलामिछानेसहित प्रतिवादीका विरुद्ध सरकारी वकिलहरुले बहस गरिसकेका छन् भने आज जाहेरवालाको तर्फबाट बहस भइरहेको छ। आइप्रोफाइलका ब्यक्तिहरु मुछिएकाले यो अदालती वहसलाई देश भित्र र बाहिरबाट समेत अत्यन्त चासोपूर्ण रुपमा नजिकबाट हेरिएको छ । खास गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति… Continue reading रवि छुट्ने आधार ! सहकारीको ऋणमा रविको हस्ताक्षर नक्कली

सहकारी ठगीमा सांसद ऋषिकेशकी श्रीमतीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

२ पुष ,काठमाण्डौ। प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ । मोरङको कर्सियामा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा उनीविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित… Continue reading सहकारी ठगीमा सांसद ऋषिकेशकी श्रीमतीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मानवअधिकारकर्मीले रविको मुद्दा हेगमा लैजाने

२३ मंसिर, काठमाण्डौ। सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले… Continue reading मानवअधिकारकर्मीले रविको मुद्दा हेगमा लैजाने

स्वर्णलक्ष्मी सहकारीमा कसरी जोडिए रवि ?

२८ कार्तिक ,काठमाण्डौ। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन पनि कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्याएर बयान लिइएको छ । पहिलो दिन प्रारम्भिक बयान भएको र दोस्रो दिन बयानलाई निरन्तरता दिनका लागि आज बिहानै १० बजे… Continue reading स्वर्णलक्ष्मी सहकारीमा कसरी जोडिए रवि ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.