साइबर ब्युरोमा महेश बस्नेत, लिइयो बयान

२२ असोज , काठमाण्डौ । साइबर क्राइमको आरोप लागेका एमाले नेता महेश बस्नेत प्रहरीको साइबर ब्युरो पुगेका छन् । जहाँ उनको बयान लिइएको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरी अधिकारीले बताएका छन् । यसअघि प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि… Continue reading साइबर ब्युरोमा महेश बस्नेत, लिइयो बयान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.