१३ कार्तिक , काठमाण्डौ। नेपालमा जारी साफ महिला च्याम्पियनसिपको भारतसँगको तनावपूर्ण खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलको सुरक्षालाई चुस्त बनाएको छ । एन्फाले सुरक्षाका कारण खेल र खेलाडीमा पर्नसक्ने असरलाई मध्यनजर राख्दै रंगशालामा लैजान नपाइने सामग्रीको सूची नै सार्वजनिक गरेको छ । च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ ।… Continue reading साफको फाइनलः लिबिस्टिकदेखि झण्डासम्म लैजान प्रतिबन्ध
Tag: #साफ महिला च्याम्पियनसिप
साम्बालाई कीर्तिमान तोड्ने मौका
१२ कार्तिक ,काठमाण्डौ। काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले पाँच पटकको विजेता भारतलाई हराउँदै फाइनलमा स्थान तय ग¥यो । आइतबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै नेपाल उपाधिनजिक पुगेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि भएको पेनाल्टीमा ४–२ गोलले हराउँदै नेपाल लगातार दोस्रो… Continue reading साम्बालाई कीर्तिमान तोड्ने मौका
भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ?
११ कार्तिक , काठमाण्डौ। काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा घरेलु टोली नेपालले आज पाँच पटकको विजेता भारतसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आज भारतविरुद्धको खेल हार्ने छुट… Continue reading भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ?
माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल
८ कार्तिक , काठमाण्डौ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३–० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६–० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र… Continue reading माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल
अहिलेसम्म नहारेको नेपाललाई श्रीलंकाको चुनौतीः साम्बा प्लेइङ ११ मा
८ कार्तिक , काठमाण्डौ । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो समूहको अन्तिम खेलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । जारी संस्करणमा समूह ‘बी’मा रहेको नेपाल सेमिफाइनल पुग्नका लागि आजको खेलमा निश्चित जितको लक्ष्यमा रहेको छ । दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० मा सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदानमा उत्रिँदा आज पहिलो पटक स्टार स्ट्राइकर सावित्रा भण्डारी… Continue reading अहिलेसम्म नहारेको नेपाललाई श्रीलंकाको चुनौतीः साम्बा प्लेइङ ११ मा
श्रीलंकामाथि भुटानको फराकिलो जित
५ कार्तिक , काठमाण्डौ । साफ महिला च्याम्पियनसिपमा भुटानले श्रीलंकामाथि फराकिलो जित निकालेको छ । भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो । भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित… Continue reading श्रीलंकामाथि भुटानको फराकिलो जित
महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी भुटान
१९ भदौ, विराटनगर । आगामी कात्तिक महिनामा नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजानिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्दी भुटान पाएको छ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग २ कात्तिकमा भुटानसँग खेल्ने छ । नेपाल र… Continue reading महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी भुटान
साफ महिला च्याम्पियनसिपमा नेपाल भर्सेस भारत
२४ माघ, एजेन्सी । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्थत राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र भारतबीचको उक्त खेल आज दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको… Continue reading साफ महिला च्याम्पियनसिपमा नेपाल भर्सेस भारत
साफको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
३ असोज ,एजेन्सी । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दैछन् । साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिड्न्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ । साफ महिला च्याम्पियनसिपको इतिहासमै पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो… Continue reading साफको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै