दाङमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार

४ जेष्ठ ,तुलसीपुर । दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको… Continue reading दाङमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार

जन्मदिनमा भेट्न बोलाएर सामूहिक बलात्कार

२२ जेष्ठ ,बाँके । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई… Continue reading जन्मदिनमा भेट्न बोलाएर सामूहिक बलात्कार

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.