११ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।… Continue reading आज बिहीबार नेप्से कारोबार बन्द
Tag: #सार्वजनिक विदा
दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान
२८ पौष,काठमाण्डौ । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जनागरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले… Continue reading दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान
नाग पञ्चमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा
१५ साउन ,काठमाण्डौ । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।
सार्वजनिक विदाको दिन पनी झण्डावाल सरकारी सवारीसाधन लाई अवरोध नगर्न गृहमन्त्रालयको निर्देशन
५ साउन, काठमाडौं । सरकारी विदाका दिन राष्ट्रिय झण्डा लिएर हिँड्ने सरकारी सवारीसाधनलाई अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ ।गृह मन्त्रालयका सह–सचिव प्रदीप कोइरालाका अनुसार राष्ट्रिय झण्डा भएका निजी सुरक्षा अधिकृत पीएसओ बोकेर हिँड्ने र सुरक्षा निकायका लागि पास आवश्यक नपर्ने भएकाले ती गाडीलाई अवरोध नगर्न परिपत्र… Continue reading सार्वजनिक विदाको दिन पनी झण्डावाल सरकारी सवारीसाधन लाई अवरोध नगर्न गृहमन्त्रालयको निर्देशन
साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय
२८ असार, काठमाण्डौ । कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो।