यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

२० कार्तिक , काठमाण्डौ। एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ प्रिय भइसकेका छन् । नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुँदा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । यूएईको… Continue reading यूएईका रोहन मुस्तफा सुदूरमा, इङ्ग्ल्याण्डका म्याट पोखरामा

ब्राड हज नेपाली क्रिकेटको मेन्टर

२८ असोज, काठमाण्डौ। विश्व कप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजले अब नेपाली क्रिकेटरहरुलाई पनि मेन्टरसिप दिने भएका छन् । सुदूरपश्चिम रोयल्सले ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेसंगै अब उनको अनुभव नेपाली खेलाडीहरुले पनि साट्ने मौका पाउने भएका हुन् । सुदूरपश्चिमले आज प्रेस विज्ञप्तिमार्फत हजलाई मेन्टरमा नियुक्त गरेको जनाएको छ । अस्ट्रेलियाको सन् २००७… Continue reading ब्राड हज नेपाली क्रिकेटको मेन्टर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.