चोरको अनौंठो धन्दा : एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री

३० साउन, विराटनगर । एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको गहना किन्ने बहानामा चोरी गरेर फरार भएकी लिना नकर्मीलाई पक्राउ गरेको हो । गत साउन २५ गतेन्युरोडस्थित नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री लिएर उनी… Continue reading चोरको अनौंठो धन्दा : एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री

गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद

४ जेष्ठ ,भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। जजिराको जहाजबाट आएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्। कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा… Continue reading गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद