ट्रकबाट कसरी बरामद गरियो २५ करोड ?

५ चैत , काठमाण्डौ । आज बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुन्साङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुन्साङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए । प्रारम्भिक बयानका… Continue reading ट्रकबाट कसरी बरामद गरियो २५ करोड ?

अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी

३१ वैशाख , काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्कर पक्राउ परेका छन् । आइतबार ५ किलो सुनसहित दुई भारतीय युवा पक्राउ परेका हुन् । उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्… Continue reading अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी

कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

२ चैत , काठमाण्डौ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेकी छन् । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र… Continue reading कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

८ पुस, काठमाण्डौ । १४ केजी सुनसहित पक्राउ परेको गिरोहले यसअअघि नै १३८ केजी सुन नेपाल भित्र्याइसकेको खुलेको छ । यो खुलासा छानबिन समितिले गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर… Continue reading नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद

४ जेष्ठ ,भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। जजिराको जहाजबाट आएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्। कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा… Continue reading गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद

भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

२६ जेष्ठ, काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए । उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा… Continue reading भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

झापाबाट ३० तोला अवैध सुनसहित एक जना पक्राउ

५ जेष्ठ, झापा । झापाको काँकरभिट्टाबाट एक जनालाई ३० तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ । मेची नगरपालिका– ६ पुरानो मेचीपुल नजिक ३० तोला सुनसहित कैलाली घर भई हाल दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका हुन् । इलाका प्रहरी कार्यालय… Continue reading झापाबाट ३० तोला अवैध सुनसहित एक जना पक्राउ