२२ मंसिर, काठमाण्डौ । दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज… Continue reading १० किलो सुन पछ्याउदा १४ किलो भेटियो, २ किलो नागढुंगामा
Tag: #सुन बरामद
विमानस्थलबाट सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा टासेर ल्याएको २३७.४ ग्राम सुन बरामद
१८ असार,काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।शुक्रबार राति करिब साढे ८ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका एक जना यात्रुलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। ती यात्रु बैंककबाट काठमाडौं आएका थिए।राकेश तुलाधर नाम गरेका यात्रुले एउटा सुटकेश बोकेका थिए। उनले बोकेको सुटकेश… Continue reading विमानस्थलबाट सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा टासेर ल्याएको २३७.४ ग्राम सुन बरामद