२ पुष ,काठमाण्डौ। माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म साँझको समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै देशभित्रका नदी प्रवाही जलविद्युत आयोजनाको उत्पादन एक तिहाइ घट्ने तर, पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको बिजुली कटौती गर्नु पर्ने अवस्था आएको विद्युत प्राधिकरणले जनाएको छ । संचालनमा रहेका… Continue reading उद्योगको बिजुली कटौती गर्न कुलमान बाध्य
Tag: #सुरु भयो लोडसेडिङ
फेरि फर्कियो अध्यारो युग, दैनिक ८ घण्टा लोडसेडिङ
१२ माघ, काठमाण्डौ । केही हप्ता अघि मात्रै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेपछि धेरैले नेपालले अब खेर जाने बिजुली बेचेर देश धनी हुने सपना बुने । जलस्रोत तथा अर्थविद्हरुले समेत यो सम्झौता नेपालको हितका लागि कोशेढुङ्गा सावित हुने टिप्पणी गरे । नभनुन् पनि कसरी देशभर विद्युतीकरण नभएपनि नेपाल विद्युत… Continue reading फेरि फर्कियो अध्यारो युग, दैनिक ८ घण्टा लोडसेडिङ