२३ फागुन , काठमाण्डौ। सार्वजनिक समारोहमा उपस्थित हुँदा विरोधका सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुर्खेतमा पनि त्यस्तै अवस्थाको सामना गर्नुपरेको छ । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर सुर्खेत पुग्ने क्रममा प्रधानमन्त्रीले सर्वसाधारणबाटै विरोधको सामना गर्नुपरेको छ । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै… Continue reading भीआईपीका लागि सडक खाली, के विदेशमा पनि यस्तै हुन्छ ?
भीआईपीका लागि सडक खाली, के विदेशमा पनि यस्तै हुन्छ ?