२६ भदौ, विराटनगर । संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको निधन देशकै लागि अपुरणीय क्षति भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत सबै राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण… Continue reading सुन्तलाबारीमा जन्मिएर मनमनमा बसेका नेम्वाङ
Tag: #सुवासचन्द्रको निधन
नेम्वाङलाई कसले कसरी सम्झिए ?
२६ भदौ, विराटनगर । सरकारले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै भोलि अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । नेम्वाङका छोराहरूमध्ये जेठा छोरा बेलायत र कान्छा… Continue reading नेम्वाङलाई कसले कसरी सम्झिए ?
शालीन सुवासचन्द्रको अकल्पनीय निधन
२६ भदौ, विराटनगर । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको ७० वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै… Continue reading शालीन सुवासचन्द्रको अकल्पनीय निधन