२६ भदौ, विराटनगर । संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको निधन देशकै लागि अपुरणीय क्षति भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत सबै राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण… Continue reading सुन्तलाबारीमा जन्मिएर मनमनमा बसेका नेम्वाङ
Tag: #सुवासचन्द्र नेम्वाङ
एसपीपीबारे सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई नेम्वाङको आग्रह
१६ असार, काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् । एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए । तर तत्कालीन प्रधानमन्त्री ओलीले… Continue reading एसपीपीबारे सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई नेम्वाङको आग्रह