आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य… Continue reading आइतबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

३१ वैशाख, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो ।… Continue reading पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.