२३ पुष , काठमाण्डौ। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । सरकारलाई निरन्तर अहसयोग गरेको भन्दै उनलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण पत्रमा सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । स्पष्टीकरणमा ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण स्पष्ट… Continue reading कुलमानलाई सरकारले सोध्यो, तपाईको नियुक्ति किन अन्त्य नगर्ने ?
कुलमानलाई सरकारले सोध्यो, तपाईको नियुक्ति किन अन्त्य नगर्ने ?