१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव… Continue reading दिल्लीबाट स्वदेश फर्किइन प्रधानमन्त्री पत्नी आरजु राणा देउवा
दिल्लीबाट स्वदेश फर्किइन प्रधानमन्त्री पत्नी आरजु राणा देउवा