ताइवान निल्ने अन्तिम दाउमा चीन

१९ चैत, विराटनगर। चीनले ताइवानमा शक्तिशाली आक्रमणको तयारी थाल्दा यता हङकङलाई लिएर पनि अमेरिकाले चीनलाई चिढ्याउन थालेको छ । अमेरिकाले हङकङको संदर्भमा एक नयाँ रिपोर्ट जारी गरेको छ, जसलाई लिएर चीन रिसाएको छ । अमेरिकी विदेश मंत्रालयले हालै हङकङ र तिब्बतलाई लिएर कडा कदम उठाएको छ । यसले रुष्ट बनेको चीनले पनि कडा प्रतिक्रिया दिएको… Continue reading ताइवान निल्ने अन्तिम दाउमा चीन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.