भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

२१ माघ, काठमाण्डौ । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९… Continue reading भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या

१६ साउन, काठमाडौँ । तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मृत्यु हुनेमा श्रीमान,श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या… Continue reading काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या

सर्लाहीमा आफ्नै मामाको हत्या गर्ने भान्जा पक्राउ

२८ जेठ, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा… Continue reading सर्लाहीमा आफ्नै मामाको हत्या गर्ने भान्जा पक्राउ

सिरहामा घरमै सुतिरहेको अवस्थामा गयराति बाबुछोराको हत्या

८ जेष्ठ ,सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा हिजो शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै… Continue reading सिरहामा घरमै सुतिरहेको अवस्थामा गयराति बाबुछोराको हत्या

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.